Objectives
जिल्ला भित्रको सम्पूर्ण जग्गा जमिनको व्यवस्थापन तथा प्रशासन गर्ने यस कार्यालयको बृहत् उद्देश्य हो भने यसका विशिष्टीकृत उद्देश्यहरु देहाय अनुसार रहेका छन्ः
१ रजिष्ट्रेशन, नामसारी, दाखिला खारेज गर्नु
२ घर जग्गा रोक्का वा फुकुवा गर्नु
३ राजश्व संकलन गर्नु
४ सरकारी र सार्वजनीक जग्गाको अभिलेख व्यवस्थापन तथा संरक्षण गर्नु
५ जग्गाको न्यूनतम मुल्याङ्कन निर्धारण गर्नुृ
६ गुठी संस्थान र सार्वजनीक गुठी अन्तर्गतको जग्गा व्यवस्थापन गर्नु
Chief Land Revenue Officer
Govinda Prasad Adhikari
Land Revenue Officer ( Information Officer)
Arjun Prasad Pokharel
Land Revenue Officer
Ashis Dahal
Computer Operator
Keshav Thapa

