Works
यस मालपोत कार्यालय दोलखाले निम्न कार्यहरु गर्दैआएको छ ः
१ जग्गा दर्ता (रैकर जग्गा)
२ बिर्ता जग्गा दर्ता
३ रजिस्ट्रेशन
४ नामसारी
५ दाखिला खारेज
६ फोटो टाँस र तिनपुस्ते कायम
७ संशोधन
८ रोक्का
९ रोक्का फुकुवा
१० प्रतिलिपि उतार
११ मोही नामसारी
१२ मेही जग्गाधनी बाँडफाँड
१३ बाली भराई मोही निष्काशन
१४ मोहियानी हकको प्रमाण पत्र प्रदान
Chief Land Revenue Officer
Govinda Prasad Adhikari
Land Revenue Officer ( Information Officer)
Arjun Prasad Pokharel
Land Revenue Officer
Ashis Dahal
Computer Operator
Keshav Thapa

